प्रमुख समाचारजनकपुरः आफ्नै श्रीमतिमाथि बलात्कार गरेको मुद्दामा श्रीमान दोषी ठहर, ६ महिना जेल, १ लाख जरिवाना
यो मुद्दा पहिलो पटक २०७९ चैत २१ गते दर्ता गरिएको थियो, जब पीडित श्रीमतीले श्रीमानविरुद्ध वैवाहिक बलात्कारको उजुरी दिएकी थिइन्। त्यसपछि २०८० साउन २१ गते पहिलो पेसी बसेको थियो, जसमा अदालतले धरौटी माग गरेको थियो।
१ वर्ष अगाडि · प्रमुख समाचार











