प्रमुख समाचारसुदूरपश्चिममा भूकम्पः डोटीमा छ जनाको मृत्यु
डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिनुभयो ।
३ वर्ष अगाडि · प्रमुख समाचार










