प्रमुख समाचारबस र ट्रक ठोक्किँदा १० घाईते, ७ जनाको अवस्था गम्भिर
प्रहरीले दुवै सवारीसाधन, बसचालक जिल्ला सप्तरी तिरुत गाउँपालिका-२ का ४० वर्षीय सन्तोषकुमार यादव र ट्रकचालक रामेछाप साङटार गाउँपालिका-२ का ३५ वर्षीय निरकुमार प्रधानलाई नियन्त्रणमा लिएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार










