प्रमुख समाचारसिरहाः ट्रयाक्टर दुर्घटना हुँदा २ युवकको मृत्यू, ५ घाईते !
न्यूज ब्यूरो, सिरहा । सिरहामा आज दिउँसो ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यू भएको छ भने अन्य ५ जना घाईते भएका छन् । सिरहाको गोलबजार नगरपालिका वडा नं. ७ को पूर्व पश्चिम राजमार्ग अन्तर्गत पुरानो चोहर्बा चोकमा ट्रयाक्टर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । सो दुर्घटनामा परी २ जना
६ वर्ष अगाडि · प्रमुख समाचार











