प्रमुख समाचारराजदेवीमा बोकाबलीको लागि ४ वटा 'ठेहा'
गत वर्ष पनि ४ वटा ठेहा स्थल राखेर प्रतिमिनट ५५ वटासम्म खँसीको बली दिइएको थियो । यसपाली पनि जनकपुरमा खँसी चढाउनेको सँख्या अन्य वर्ष जस्तै देखिएको भन्दै ठेहा सँख्या यथावत राखेर ३ घण्टामै बली प्रदान कार्यक्रम सम्पन्न गर्ने योजना बनाईएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार










