प्रमुख समाचारभोलि विहान ८ बजे राष्ट्रिय गान गाऔं, ताली बजाऔं : प्रधानमन्त्री
न्यूज ब्यूरो, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि राष्ट्रिय गान गाउन र ताली बजाउन देशवासीलाई आह्वान गरेका छन् । कोरोना उपचारमा खटेका चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा भोली विहान ८ बजे राष्ट्रिय गान गाउन अपिल गरेका हुन् । त्यसपछि सबैले एकसाथ ताली बजाउनुपर्ने आह्वान
६ वर्ष अगाडि · प्रमुख समाचार









