प्रमुख समाचारधनुषाधाममा चिडियाखाना निर्माणदेखि ठेकेदारलाई कोर्रा हान्नेसम्म के के भने माधव नेपाल ?
जनकपुरधाम, २८ माघ । नेकपाका नेता एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले धनुषाको धनुषाधाममा चिडियाखाना निर्माण गर्ने बताएका छन् । सोमबार धनुषाको धनुषाधाममा नेता नेपालले धनुषाधाम जँगल नजिकै रहेको तथा पर्यटकीय हिसाबले अनुकुल रहेको भन्दै यहाँ चिडियाखाना निर्माणको लागि पहल गर्ने प्रतिवद्धता जनाएका छ
७ वर्ष अगाडि · प्रमुख समाचार











