प्रमुख समाचाररामचन्द्र झाले माओवादी छाडे, माधव नेपालसँग जाने तयारी
उनी साबिक धनुषा निर्वाचन क्षेत्र नम्बर १ (हाल क्षेत्र नम्बर २) बाट साँसद भएका नेता हुन् । गत २०७० सालको चुनावमा उनलाई नेपाली काँग्रेसका दिनेश प्रसैलाले हराएका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार










