प्रमुख समाचारकानुनमन्त्री शेरबहादुर तामाँग आज राजिनामा दिँदै
न्यूज ब्यूरो | जनकपुरधाम, ८ साउन । नेपाल कम्युनिष्ट पार्टीले कानुनमन्त्री शेरबहादुर तामाङलाई राजिनामा दिन निर्देशन दिएको छ। स्रोतका अनुसार उनले आजै पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गर्नेछन् । बंगलादेशमा अध्ययनरत नेपाली छात्राहरु प्रति आपत्तिजनक अभिव्यक्ती दिएपछी मन्त्री तामाङ विवादमा तानिएका थिए
८ वर्ष अगाडि · प्रमुख समाचार








