प्रमुख समाचारमिटरब्याजी पीडित प्रशासनबाट थप पीडित
अनुचित लेनदेन सम्बन्धि मुद्दा हेर्दै आएका सहायक प्रमुख जिल्ला अधिकारी समक्ष गुनासो लिएर पुगेपछि उनले बिहिवारको समय दिएको र दिएको समयमा उपस्थित नभएको खण्डमा प्रहरी परिचालन गरेर उपस्थित गराउने आश्वासन दिएको भगतले बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार











