प्रमुख समाचारमन्त्रालयमा कर्मचारीको सुदृढिकरण हुँदैछ, योग्य यथावत रहने, अयोग्य हटाइनेछः मन्त्री कुशवाहा
प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएर पनि पदस्थापन हुन नपाएका कर्मचारीहरुलाई करार कर्मचारीको ठाउँमा पदस्थापन गरिने योजना रहेको मन्त्री कुशवाहाको भनाई छ । उनले सुदृढिकरणको क्रममा करारमा भर्ना भएका कर्मचारीहरुलाई मूल्याँकन फाराम मार्फत कार्य मूल्याँकन गरिने बताए ।
१ वर्ष अगाडि · प्रमुख समाचार










