प्रमुख समाचारहँसपुरकी उपमेयर 'झा' ले प्रहरीसँग भनिन- 'तिमिहरुलाई यसको परिणाम भोग्नुपर्छ'
न्यूज ब्यूरो, जनकपुरधाम । हंसपुर नगरपालिका वडा नं ६ स्थित टिल्हीमा सार्वजनिक जग्गामा घर बनाएको दाबी गर्दै डोजर लिएर घर भत्काउन पुगेकी उपमेयर रेणु झाले स्थानीयबासीको बिरोधका कारण फिर्ता भएकी छिन् । नापीनक्सा अन्य कुनै प्रमाणनै नभई सार्बजनिक जागा ठहर्‍याउदै जागा छुट्ट्याउनको नाममा घर भत्काउन खोज्द
७ वर्ष अगाडि · प्रमुख समाचार











