प्रमुख समाचारप्रदेश २ मा थप ३ जना सहित २४ नयाँ सँक्रमित फेला, सँख्या २४३ पुग्यो !
न्यूज ब्यूरो, जनकपुरधाम । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले साँझ सम्मको अपडेट अनुसार थप २४ जना कोराना सँक्रमित भेटाएका छन् । साँझ ७ः५० बजेसम्मको अपडेट अनुसार थप २४ जना थप सँक्रमित भेटिएको पुष्टि भएको छ । यसअघि २ सय १९ सँख्या पुगेको थियो । अध्यावधिक विवरण अनुसार कोभिड– १९ काष्ठ भएकाहरूको जम्मा संख्य
६ वर्ष अगाडि · प्रमुख समाचार










