प्रमुख समाचारजनकपुर रेल्वेमा कटेर एक जनाको मृत्यू, शरिर दुई टुक्रा !
बिहान जनकपुरबाट भारतको जयनगरको लागि छुटेको रेलमा कटेर मृत्यू भएको हो । मृतको सनाखत हुन सकेको छैनन् भने प्रहरीको टोली घटनाको मुचुल्का गरिरहेको छ । यस घटनाबारे थप विवरण आउन बाँकी छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार










