
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल रेल्वेमा कटेर एक जनाको मृत्यू भएको छ । घटना आजै बिहान भएको हो ।
धनुषाको विदेह नगरपालिकाको बैदेही स्टेशनस्थित रेल्वे लीकमा एक जनाको कटेर मृत्यू भएको प्रहरीले जनाएको छ । रेल्वे लीकमा पर्दा शरिर दुई टुक्रा भएको प्रत्यदर्शीहरुले जनाएको छ ।
बिहान जनकपुरबाट भारतको जयनगरको लागि छुटेको रेलमा कटेर मृत्यू भएको हो ।
अपडेटः
रेलमा कटेर मृत्यू हुनेमा भारत बिहारको जयनगर बेल्ही बस्ने अन्दाजी बर्ष ६० को विन्देश्वर दास रहेको जनाईएको छ ।
बच्चा खेलाउँदै बाँदर
- २०८० कार्तिक २८ मंगलबार
सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति ।
पूरा पढ्नुहोस्