प्रमुख समाचारजनकपुरबाट खुलेको बस सिरहामा पल्टियो, एक जनाको घटनास्थलमै मृत्यू, दर्जनबढी घाईते !
पूर्वपश्चिम राजमार्गमै रहेको सिरहाको जिरोमाईलबाट सीमावर्ती क्षेत्र बरियारपट्टि तर्फ गइरहेको बा २ ख ७१९० नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार










