प्रमुख समाचारयुवाहरुलाई गुलाम बनाएर मरुभूमिमा पठाउँछन सरकारः डा. सिके राउत
उनले विदेश नगई घरमा चुलो नबल्ने स्थितिमा नेताहरुले नै पुर्याएको भन्दै ती नेताहरुबाट अब सचेत हुनुपर्ने धारणा राखे । जनकपुरमा भ्रष्टाचारको आरोप लगाउँदै कर्मचारीलाई र्दुव्यवहार गरेपछि जनमत पार्टी र अध्यक्ष डा. सीके राउत अहिले चर्चामा छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार











