प्रमुख समाचारप्रहरीलाई गोली हान्ने एक जना पक्राउ !
न्यूज ब्यूरो, रौतहट । प्रहरी नायब निरीक्षक (सई) लाई गोलि हानी फरार रहेको एक जनालाइ रौतहट प्रहरीले मंगलबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा तत्कालीन भुमिगत तराइ मुक्ती मोर्चाका कार्यकर्ता गरुडा नगरपालिका २ निवासी बर्स ४२को राम एकबाल सहनी रहेको प्रहरीले जनाएको छ । गत २०६७ मंसिर १७ गते बेलुकी तत्कालीन भु
७ वर्ष अगाडि · प्रमुख समाचार











