प्रमुख समाचारसिनेमा हल, स्कूल, जिम हाउस समेत बन्द गर्ने निर्णय !
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारले नागरिक स्वास्थ्यलाई मध्यनजर गर्दै सिनेमा हल, खेल स्थल, जीम हाउस, डान्स बार समेत बन्द गर्ने निर्णय गरेको छ । बुधबार उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले आउँदो डेढ महिनासम्मको लागि यी स
६ वर्ष अगाडि · प्रमुख समाचार











