प्रमुख समाचारन्यूज ब्यूरोको प्रभाव : खजुरीका ईन्सपेक्टर एक्सनमा, अबैद्य भठ्ठी नास गर्दै सँचालकहरुलाई दबोचे !
न्यूज ब्यूरो | जनकपुरधाम, १५ असार । गत बुधबार घरेलु मदिरा सेवनका कारण पूर्वी धनुषामा ४ जनाको मृत्यू भएपछि प्रहरी एक्सनमा आएका छन् । गत मँगलबार राती कमला नगरपालिका वडा नं. ५ लक्कड चोकमा घरेलु मदिरा सेवन गरेपछि बुधबार अपहान्ह ४ जनाको मृत्यू भएको थियो । घरेलु मदिरा सेवनका कारण नै उनीहरुको मृत्यू भएको त
८ वर्ष अगाडि · प्रमुख समाचार











