प्रमुख समाचार२ नम्बर प्रदेशका प्रदेश प्रमुख राजेश झा बर्खास्त, नयाँमा 'मिश्र लाई सिफारिस
महोत्तरीको पिपरा गाउँपालिकाका उनी नेपाली काँग्रेसका पुराना नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुन् । २०१५ सालमा बीपी कोइराला नेतृत्वको सरकार हुँदा स्वर्गीय रामनारायण मिश्र उद्योग मन्त्री रहेका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार










