प्रमुख समाचारमन्त्री प्रभु साहको बारेमा लेखेको भन्दै 'यादवराज' को धम्की (अडियो सहित)
यसका साथै, आईतबार मात्र हुसेनले मन्त्री प्रभु साहको बारेमा महिलाको गहुँबाली नष्ट गरेको भन्दै रोईरहेकी महिलाको भिडियो पोष्ट गरेपछि उनलाई विभिन्न ठाउँबाट धम्की सुन्नुपरेको उनले सुनाएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार











