प्रमुख समाचारप्रदेश २ : नेकपाको 'जानकी प्रदेश' प्रस्ताव असफल
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को नामांकनको लागि नेकपाले गरेको जनकी प्रदेश नाम अस्वीकृत भएको छ । प्रदेशसभामा आज जारी मतदानमा जानकी नामको पक्षमा ३७ मत मात्र खसेपछि प्रदेशसभाले सो प्रस्ताव अस्वीकृत गरेको हो । जानकी नामको विपक्षमा ७० मत खसेको छ । प्रदेशको नाम र स्थायी राजधानीका लागि दुई तिहाई बहुमत
६ वर्ष अगाडि · प्रमुख समाचार











