प्रदेश २ : नेकपाको 'जानकी प्रदेश' प्रस्ताव असफल
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को नामांकनको लागि नेकपाले गरेको जनकी प्रदेश नाम अस्वीकृत भएको छ । प्रदेशसभामा आज जारी मतदानमा जानकी नामको पक्षमा ३७ मत मात्र खसेपछि प्रदेशसभाले सो प्रस्ताव अस्वीकृत गरेको हो । जानकी नामको विपक्षमा ७० मत खसेको छ । प्रदेशको नाम र स्थायी राजधानीका लागि दुई तिहाई बहुमत

२०७६ चैत ४ मंगलबार, दिउँसो ४:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को नामांकनको लागि नेकपाले गरेको जनकी प्रदेश नाम अस्वीकृत भएको छ ।
प्रदेशसभामा आज जारी मतदानमा जानकी नामको पक्षमा ३७ मत मात्र खसेपछि प्रदेशसभाले सो प्रस्ताव अस्वीकृत गरेको हो । जानकी नामको विपक्षमा ७० मत खसेको छ ।
प्रदेशको नाम र स्थायी राजधानीका लागि दुई तिहाई बहुमतको आवश्यकता छ । मधेश प्रदेशको लागि मतदान अन्त्यमा हुनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…