प्रमुख समाचारमधेशको यी १२ स्थान पूर्णत शिल गर्ने सरकारको तयारी !
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ मा एक साताभित्रै ४ जनामा कोरोना सँक्रमणको पुष्टि भएपछि मधेशको १२ स्थानलाई पूर्णत शील गर्ने तयारी सरकारले गरेको छ । छिमेकी मुलुक भारतसँग सीमा रहेको नेपालको प्रदेश नं. २ को विभिन्न नाका सहित १२ वटा स्थानलाई शील गर्ने प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुन मन्त्
६ वर्ष अगाडि · प्रमुख समाचार










