प्रमुख समाचारमधेश प्रदेशमा १२ जनाले लिए 'मधेशी भाषा' मा सपथ, दुई साँसदको सपथमा 'ग्रहण'
मधेश प्रदेशमा कुल ९ भाषामा लिइएको सपथ मध्ये नेपाली भाषामा ५६, बज्जिकामा १३, मधेशी भाषामा १२, मैथिलीमा ११, भोजपुरीमा ७, थारुमा ३, मगहीमा २, हिन्दीमा २ र उर्दू मा १ जनाले सपथ लिएका हुन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार











