धनुषा: कोरोना पोजिटिभ एक वडाध्यक्षको मृत्यू
नगर प्रमुख बालेश्वर मण्डलका अनुसार, बुधबार आफू भेट गर्न जाँदा चिकित्सकले भेटघाट गर्न नदिएको तथा उनलाई अन्य कुनै विरामी समेत नभएको जानकारी दिए । मेयर मण्डलले वडाध्यक्ष मोक्तानको मृत्यू भएको जानकारी दिएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार











