प्रमुख समाचारमहेन्द्रनगर-ढल्केवर सडकखण्ड पनि अबरुद्ध
न्यूज ब्यूरो, जनकपुरधाम । अबिरल बर्षाका कारण धनुषाको महेन्द्रनगर ढल्केबर सडकखण्ड पनि अवरुद्ध भएको छ । बुधबारदेखि नै परेको अबिरल बर्षाका कारण पानीको बहाब नदीहरुमा उच्च भएपछि राजमार्गमा पानी आएको हो । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ स्थित रहेको पूल नजिकै जनकपुर ढल्केवर सडकखण्डमा पानी चढेपछि
७ वर्ष अगाडि · प्रमुख समाचार











