प्रमुख समाचारउपमेयरले श्रीमानलाई बोलाएर वडा समिति कुटे
चन्दन रौनियार || सुनसरी, ९ चैत्त । सुनसरीको दुहबी नगरपालिकाकी उपमेयर सुनिता दाहाल साहले आफनै वडा अध्यक्ष र सदस्यमाथि कुटपिट गरेकी छिन । स्थानीयस्तरका विवाद मिलाउने न्यायिक समितिका संयोजक समेत रहने उपमेयर साहले दुहबी नगरपालिका ५ नं वडाका वडा अध्यक्ष तथा सदस्यलाई कुटपिट गरेकी हुन । ५ नं वडामा रहेको सर
८ वर्ष अगाडि · प्रमुख समाचार









