प्रमुख समाचारहिन्दु सम्राटका सेनाहरुमाथि मुस्लिम समुदायको आक्रमण, एक जना घाईते
सो क्रममा हिन्दु सम्राट सेनाका राजेश यादव, मँजु मण्डल, लक्ष्मी साह, पँकज झा लगायतका कार्यकर्ताहरुलाई सार्वनिक धुलाई गरेको स्वीकार सम्राट सेनाले गरेको हो । हिन्दु सम्राट सेनाकी मँजु मण्डलले आफूहरुलाई कुटपिट गरेको स्वीकार भिडियो मार्फत गरेकी हुन् । तर, मुस्लिमहरुले मात्र कुटपिट गरेको तथ्यलाई प्रशासनले पुष्टि गरेका छैनन् भने स्थानीयहरुले समेत सो कुरालाई मिथ्या बताएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार










