प्रमुख समाचारसौर्य सिमेन्टको बोरामा ठगी, ५० किलो भनेपनी तौलमा कमी (भिडियो सहित)
सिरहास्थित एक डिलरबाट गोदामा तौल गर्दा सिमेन्टको तौल कम पाइएको हो । सिमेन्टको बोरामा कम तौल भएको बारेमा बुझन् खोज्दा सिमेन्ट फ्याक्ट्रीले सार्वजनिक गरेको मोबाईल नम्बर ९८०१५७२११२ मा सम्पर्क हुन सकेनन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार










