प्रमुख समाचारआरक्षण कसैले दायामाया गरेर दिएका होईनन्, यसको हत्या नहोस् : सिके लाल
न्यूज ब्यूरो, काठमाडौं । वरिष्ठ राजनीतिक विश्लेषक सिके लालले समावेशितालाई खिल्ली उडाउँदै ल्याइएको लोकसेवा विज्ञापन उपर मुख खोलेका छन् । काठमाडौंको माइतीघरमा आरक्षण बचाउ आन्दोलनको १६औं दिनको बिरोध सभालाई सम्बोधन गर्दै लालले आरक्षणलाई आरक्षित समूहको हित भन्दापनि सत्ताधारीहरुले आफ्नो स्वार्थ, सुरक्षा र
७ वर्ष अगाडि · प्रमुख समाचार











