मनोरञ्जनमैथिली फिल्म ‘मधेशी पुत्र–२’ प्रदर्शनमा सिके राउत बाधक !
काठमाडौं, ६ पुस । अनुरागी फिल्म् प्रालीको ब्यानरमा निर्माण भएको “मधेशी पुत्र–२” कथानक चलचित्र केन्द्रीय चलचित्र जाँच समितिले पास गरेन । चलचित्रमा प्रयोग भएका अपाङ्ग सरकार, छक्का, घण्टा जस्ता शब्दहरु म्यूट गर्ने, टाउकोमा गोली हानेको दृश्यहरु ब्लर गर्न लगाउने र सीके राउत भन्ने पात्रको भूमिका र प्रसंग
८ वर्ष अगाडि · मनोरञ्जन











