मलेसियामा अरुणकान्त, प्रवेश लाल र शुभी शर्माको टिमले ट्रिपल धमाका गर्ने
न्यूज ब्यूरो | मलेसिया, १९ साउन । राईजिँग र स्ट्रगलिँङग स्टारको रुपमा चम्केका नेपाली मूलका मधेसी स्टार अरुणकान्त यादवले मलेसियामा ट्रिपल धमाका गर्ने भएको छ । दर्जनौ गीती एल्बम एवम् हिन्दी फिल्ममा समेत अभिनय गरिसकेका स्टारकास्ट अरुणकान्त सहित भोजपुरी फिल्मी जगतका स्टार प्रवेश लाल यादव र अभिनेत्री शुभ

२०७५ साउन १९ शनिबार, बिहान १०:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
मलेसिया, १९ साउन । राईजिँग र स्ट्रगलिँङग स्टारको रुपमा चम्केका नेपाली मूलका मधेसी स्टार अरुणकान्त यादवले मलेसियामा ट्रिपल धमाका गर्ने भएको छ ।
दर्जनौ गीती एल्बम एवम्
हिन्दी फिल्ममा समेत अभिनय गरिसकेका स्टारकास्ट अरुणकान्त सहित भोजपुरी फिल्मी जगतका स्टार प्रवेश लाल यादव र अभिनेत्री शुभी शर्मा सहित आधा दर्जन कालाकारले मलेसिया तताउने भएको छ ।
नेपाली, मैथिली र भोजपुरी भाषाको ट्रिपल मस्तीको समागम सहित मलेसियाको तीन ठाउँमा तीन दिवसीय मनोरञ्जनको कार्यक्रम दिने भएको छ ।
उनीहरुका साथै स्वानिका बास्तोला । सुस्मीता बुरलाकोटी, धर्मदेव यादव र मैथिलीका स्टार सिँगर रोशन मण्डलले धम्माल मच्चाउने भएको छ ।
आउँदो ३१ अगस्त २०१८ को मलेसियाको पेनाङग स्थित बिएम देबान हल, १ सेप्टेम्बरको एरिना स्टार होटेल केल र २ सेप्टेम्बरको जोहरबारु सनैयामा दर्जन बढी कलाकारहरुले मलेसियामा रहेका नेपालीहरुलाई झुमाउने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…