मनोरञ्जनMEMES भिडियोमा प्रायः देखिन यी व्यक्तिको अकालमै मृत्यू
फेसबुक, युटुब, ईन्ष्टाग्राम, टिकटोक लगायतको भिडियोमा बनाइने मिम्सहरुमा व्यँग गर्नको लागि लियाकतको “वा..वा...वा....वा....क्या बात है” भनिएको केही क्षणको भिडियोसहित “आ..हा..आहा....आहा.....” बोललाई लिएर उनी निरन्तर चर्चामा रहँदै आएका थिए ।
४ वर्ष अगाडि · मनोरञ्जन











