कलाकार राजकुमार सिटौला 'प्रेमनाथ'- The true love forever' बाट डेब्यू गर्दै
न्यूज ब्यूरो, जनकपुरधाम । विगत ७ बर्ष देखिनै कलाकारिता लाइनमा आफ्नो भिन्नै कलाकारिता देखाउदै आएका कलाकार राजकुमार सिटौला नेपाली फिल्म 'प्रेमनाथ-The true love forever" बाट डेब्यू गर्दैछन् । चितवन जिल्लाको खैरहनि नगरपालिका वडा नं. ११ मा जन्मेका सिटौला गीत लेखन देखि लिएर हास्यब्यङय तिर समेत अब्बल कलाका

२०७५ मंसिर ५ बुधबार, बिहान ९:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विगत ७ बर्ष देखिनै कलाकारिता लाइनमा आफ्नो भिन्नै कलाकारिता देखाउदै आएका कलाकार राजकुमार सिटौला नेपाली फिल्म 'प्रेमनाथ-The true love forever" बाट डेब्यू गर्दैछन् ।
चितवन जिल्लाको खैरहनि नगरपालिका वडा नं. ११ मा जन्मेका सिटौला गीत लेखन देखि लिएर हास्यब्यङय तिर समेत अब्बल कलाकारको रुपमा चिनिन्छ । वर्तमानमा विभिन्न महोत्सवहरुमा आफ्नो हास्यबङ्य प्रस्तुती दिदै आएका कलाकार सिटौलाको साथीले भनेको भन्ने थेगो देशबिदेशमा दिन प्रतिदिन चर्चाको शिखरमा पुग्न गैरहेको छ ।

उत्त, थेगो समाबेश भएको गीत 'मन मगन' गाउने गायक दिपक बर्जचार्यले गाउने भएका छ्न भने 'नत मिटरमा नत लिटर;मा भन्रे गीत सुगम पोखरेल तथा 'दुख्छ मुटु पोल्छ छाती' गायिका प्रबिसा अधिकारीले , 'म तिमीले माया गर्न सकिनकी' गायक सि एल शर्माले गाएका छन् ।

बांकी गीत भने बर्ज कृयसनबाट छिट्टै बजारमा आउने बताएका छन भने उहाँको डेब्यु फिल्म प्रेमनाथ-The true love forever हो , यसमा सिटौला खलनायकको भुमिकामा देखिदै छन् । सन् २०१९ को फेब्रुअरीमा सुटिङ सुरु गर्न लागेको भोजपुरी फिल्म पाण्डे जि मा पनि अनुबन्धित हुनुहुन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…