मनोरञ्जनमहाकुम्भबाट भाइरल बनेकी बञ्जारन 'मोनालिसा' रौतहटको मौलापुरमा
पतौराधामस्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्नका लागि प्रत्येक बर्ष मधानी महायज्ञ मौलापुर नगरपालिकाले आयोजना गर्दै आएको छ।
१ वर्ष अगाडि · मनोरञ्जन











