मनोरञ्जनप्रवेश मल्लिकले भने - 'जनकपुरको ढिला सरकार, प्रतिनीधि हरजोतबा र चोरबा ठेकेदार !'
न्यूज ब्यूरो, जनकपुरधाम । बलिवुडमा समेत आफ्नो सँगीत दिसकेका जनकपुरधामका सँगीतकार प्रवेश मल्लिकलाई नचिन्ने पनि मिथिलामा धेरै कमै होलान् । गायक एवम् सँगीतकार समेत रहेका प्रवेश मल्लिकले हालै 'ई छै जनकपुर' नामक एउटा गीति भिडियो यूटुबमा रिलिज गरेका छन् । अनुप जनकपुरको प्रस्तुति र प्रवेश मल्लिककै स्वर एवम
८ वर्ष अगाडि · मनोरञ्जन











