क्राईम ब्यूरो'FACEBOOK' को लभले लियो एक यूवतिको ज्यान
न्यूज ब्यूरो || गुल्मी, ४ चैत्त । गुल्मीमा ६ वर्षिया वालिका वलात्कारको घटना सेलाउन नपाउँदै फेरी अर्को जघन्य महिला हिंसा पछि एक युवती ज्यान फाल्न बाध्य भएकी छन् । लामो समय देखि प्रेमसम्वन्ध रहेको र विवाह गर्ने प्रलोभन देखाउँदै आएको बताईएका यहाँका एक युवाले आफु सित जोडेर हिजो दिउँसो तस्वीर राखेर वदनाम
८ वर्ष अगाडि · क्राईम ब्यूरो









