क्राईम ब्यूरोमहासंघद्धारा पत्रकार कुटपिटको निन्दा, कारवाही गर्न माग
न्यूज ब्यूरो, सिरहा । नेपाल पत्रकार महासंघ सिरहाले पत्रकार बद्री नारायण यादवलाई सेनाले कुटपिट र दुर्व्यवहार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सिरहा सदरमुकाममा लकडाउन पालना गराउन खटिएका नेपाली सेनाको टोलिले बुधबार फोटो खिच्दै गर्दाको अवस्थामा पत्रकार यादवलाई कुटपिट गर्नुका साथै दुर्व
६ वर्ष अगाडि · क्राईम ब्यूरो










