क्राईम ब्यूरोनगरपालिकामा बम ?
न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको एक नगरपालिका कार्यालय अगाडी शंकास्पद वस्तु फेला परेपछि बमको आशंका गरिएको छ । सिरहाको धनगढीमाई नगरपालिकाको कार्यालय अगाडी शंकास्पद वस्तु फेला परेपछि बम हुन सक्ने आशंका गरिएको छ । बमको आशंकामा नेपाली सेनाको बम डिस्पोज टोली नगरपालिका कार्यालय पुगेको हो । नगरपालिकाको
६ वर्ष अगाडि · क्राईम ब्यूरो











