क्राईम ब्यूरोसिरहामा अस्पतालको लापरवाहीले महिलाको मृत्यु, प्रहरीकै संरक्षणमा शवसहित आफन्त निकालिए
न्यूज ब्यूरो, सिरहा । सिरहामा अस्पतालको लापरवाहीले एक महिलाको ज्यान गएको छ । पूर्वपश्चिम् राजमार्गस्थित धनगढी नजिकै रहेको आरके मेडिसिटीमा चिकित्सकको लापरवाहीले एकजना महिलाको ज्यान गएको हो । अर्नमा गाउँपालिका–४ गौरीपुरकी ४५ वर्षीया दाइलाल देवि कामतिले ज्यान गुमाएकी हुन् । सामान्य रक्तश्राव भइरहेकी उन
६ वर्ष अगाडि · क्राईम ब्यूरो











