क्राईम ब्यूरोमहोत्तरीमा वडा सदस्यले बाँसको फठ्ठाले हान्दा ३ गम्भिर, काठमान्डौ रिफर !
न्यूज ब्यूरो || जलेश्वर, १३ वैशाख । महोतरीको लोहारपट्टि नगरपालिका –३ का वडा सदस्य रामजी यादवले गुण्डा प्रवृति प्रर्दशन गर्दै तीन जनालाई निर्धात कुटपिट गरका छन् । वडा सदस्य यादवले गुण्डा र आफन्त आफ्ना छिमेकी ८० वर्षिय महबुल कवारी, २५ वर्षिय जिलानी राईन र १५ हैदर राईनलाई निर्धात कुटपिट गरिएको छ । महबु
८ वर्ष अगाडि · क्राईम ब्यूरो









