क्राईम ब्यूरोफेसबुक ह्याक गरी अश्लिल फोटो हालदिने भन्दै ब्लेकमेलिँग गर्ने युवायुवति रँगेहात पक्राउ
जिल्ला प्रहरी कार्यालय बारामा ल्याई आपराधिक लाभ मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ५ को म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो









