क्राईम ब्यूरोजनकपुरः सिडिओ अफिसमा दलाली गर्ने दलाल ठाकुर पक्राउ
मँगलबार अपरान्ह ४ बजेको समयमा ठाकुरलाई सेवा ग्राहीसंग रकम पन्ध्र सय रुपैयाँ लिदै गरेको अवस्थामा सिडिओ कार्यालयको अगाडीबाट पक्राउ गरेको हो । उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो











