IPL क्रीकेटमा सट्टाबाजी र अनलाइन जुवा खेलाउनेहरु प्रहरीको फन्दामा
पक्राउ परेका जैसवाललाइ जुवा तथा सट्टा बाजि गर्न नहुने अन्तर्गतको कसुरमा ७ दिन म्याद थप लिइ अनुसन्धान अगाडि बढाइएको साहले बताए ।

२०७८ बैशाख १८ शनिबार, बिहान ९:०३ बजे१ मिनेट पढाइ
पक्राउ परेका जैसवाललाइ जुवा तथा सट्टा बाजि गर्न नहुने अन्तर्गतको कसुरमा ७ दिन म्याद थप लिइ अनुसन्धान अगाडि बढाइएको साहले बताए ।

२०७८ बैशाख १८ शनिबार, बिहान ९:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । आइपिएल क्रीकेटको सट्टेबाजि गर्ने र जुवा खेलाउने मास्टर एजेन्टको रुपमा काम गर्दै आएको एक जना रौतहट प्रहरीको फन्दामा परेका छन् ।
Dimond exth(online ) मार्फत जुवा र सट्टा बाजि गर्ने गराउने गौर नगरपालिका वडा नं. १ बस्ने दिनेश प्रसाद जैसवालको छोरा २६ बर्सिय सुधिर कुमार जैसबाललाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो ।
गौर बजारमा युनिभर्सल मोबाइल एसोसिरिज नाम पसल संचालन गर्दै आएका जैसवालले डाइ मोन्डेक्च नाइन डटकम वेबसाइट मार्फत ४८ जनाको समूह बनाइ गत असोज महिना देखि अनलाइन जुवा र सट्टाबाजि जस्तो गैरकानुनी र अबैध कार्य संचालनमा ल्याएको भन्दै गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलिले जैसवाललाइ नियन्त्रणमा लिएपछि बास्तबिक्ता बाहिर आएको हो।
रौतहटको इतिहासमा पहिलो चोटि अनलाइन सट्टाबाजि र जुवा खेलाउने ब्यक्ति प्रहरीको फन्दामा परेको प्रहरी उपरिक्षक सिद्धी बिक्रम शाहले बताए ।
पक्राउ परेको जैसवालको इ–सेवा नम्बर ९८४५७१४२३६ बाट स्टेटमेन्ट हेर्दा रु १४ लाख ९४ हजार ९ सय ३७ र सनराइज बैङ्कको खाताबाट २ लाख ४४ हजार ७ सय ३ रुपैया गरि १७ लाख ३९ हजार ६ सय ४० रुपैया बराबर सट्टाबाजि जुवा खेलाएको प्रमाण फेला परेको उपरिक्षक साहले बताए ।
पक्राउ परेका जैसवाललाइ जुवा तथा सट्टा बाजि गर्न नहुने अन्तर्गतको कसुरमा ७ दिन म्याद थप लिइ अनुसन्धान अगाडि बढाइएको साहले बताए ।
सट्टा बाजि गर्ने गराउने अन्यको खोजी कार्य जारी रहेको उपरीक्षक साहले बाताए। सो कसुरमा एक बर्स संम्म कैद र बिगो बराबरको जरीवाना हुने प्रावधान छ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

क्राईम ब्यूरो

क्राईम ब्यूरो

क्राईम ब्यूरो

क्राईम ब्यूरो
१७ मिनेट अगाडि
दसैँको रौनकसँगै गायिका रश्मी रानीको नयाँ मैथिली गीत ‘झिझिया खेलबै हे सखी’ सार्वजनिक१ घण्टा अगाडि
जनकपुरमा हत्या आरोपी गुण्डासँग टिकटक बनाएका सशस्त्रका जवान मण्डल पनि तानिए११ घण्टा अगाडि
गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमाम१ दिन अगाडि
जनकपुरमा ई–रिक्सासहित करिब ९ लाखको इलेक्ट्रोनिक्स सामान बरामद१ दिन अगाडि
जंतरमन्तर जान लागेका पूर्व मुख्यमन्त्री एवम् आम जनता पार्टीका सँयोजक अरविन्द केजरीवाल पक्राउ१ दिन अगाडि
जनकपुरमा युवक हत्या प्रकरणः गुण्डासहित उनको आमाबुवामाथि समेत कर्तव्य ज्यानमा जाहेरीअसोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…