क्राईम ब्यूरोसिरहामा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला
सिरहा, न्यूज ब्यूरो । सिरहामा एकाविहानै एकजना पुरुषको शव भेटिएको छ । सिरहाको मिर्चैया नगरपालिका–११ सितापुरस्थित खाल्डोमा जमेको पानीमा बुधवार एकजना पुरुषको शव फेला परेको हो । ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहका अनुसार आज (बुधबार) बिहान करिब ८ बजेको समयमा सितापुरस्थित
८ वर्ष अगाडि · क्राईम ब्यूरो











