क्राईम ब्यूरोजनकपुरः पेस्तोल लिएर एक किशोरी पक्राउ
प्रहरीका अनुसार रेल्वे सुरक्षा बेश जनकपुरबाट खटेको सशस्त्र प्रहरी टोलिले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा उनको साथबाट एक थान कटुवा पेस्तोल, नेपाली ६५ रुपैया, १ वटा भारतीय सिम र चाँदीको जस्तो देखिने मालाको लकेट थान १ बरामद भएको हो ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो











