क्राईम ब्यूरोधनुषाको खजुरीबाट शसस्त्र प्रहरीले अबैद्य पटाका समाते
न्यूज ब्यूरो, धनुषा । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खजुरीले भारत बाट अबैध रुपमा नेपाल भित्र्याउदै गरेको पटका ठुलो परिमाणमा पक्रउ गरी नष्ट गरेको छ । जनक नन्दिनी गाँउपालिका वडा नं ४ स्थित खजुरीबाट सशस्त्र प्रहरी निरीक्षक जयन्त सिंह डडालको नेतृत्वमा खटिएको टोलीले करिब ९० हजार रुपैया बराबरको
८ वर्ष अगाडि · क्राईम ब्यूरो










