देश कालआजदेखि जनकपुरमा साहित्य महोत्सव हुँदै, राजेश हमालदेखि मनिषा कोइरालासम्म आउँदै
समारोहमा सांस्कृतिक कार्यक्रम, मैथिली भोजन र कवि गोष्ठी जस्ता कार्यक्रम पनि राखिएको छ । गतवर्षपनि जनकपुरधाममा जनकपुर साहित्य महोत्सव गरिएको थियो ।
५ वर्ष अगाडि · देश काल











